Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

महिला बास्केटबलमा नेपालको लगातार दोस्रो हार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१० असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।

समूह बी अन्तर्गत देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा बुधबार भएको खेलमा नेपाल कजाखस्थानसँग १७-१० ले पराजित भयो ।

यसअघि जापानसँग पराजित भएको नेपालले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरेपनि जितका लागि भने पर्याप्त भएन ।

कजाखस्थानविरुद्ध नेपालकी कप्तान श्रेया खड्का र मीना गुरुङले समान ४ अंक स्कोर गरे भने गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान एक अंक स्कोर गरे ।

नेपालले समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ ।